ती कागजातहरु हुन् ः
१) प्रज्ञापनपत्र
२) प्रतीतपत्र/टी.टी. /ड्राफ्ट
३) ARE 1 फाराम
४) विमाको कागज
५) प्याकिङ्ग लिष्ट
६) विल अफ एक्सपोर्ट
७) मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र
८) फर्म वा कम्पनी रजिष्टे«शन प्रमाणपत्र
९) उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र
१०) कुनै निकायको सिफारिसमा मात्र पैठारी गर्न पाउने भए त्यस्तो निकायको सिफारिस पत्र
११) सवारी साधन पैठारी गर्दा TA र COP को कागजात÷प्रमाणपत्र
१२) वि.वि.नि. फाराम ४
१३) भन्सार एजेन्ट नियुक्ति गरेकोमा त्यस्तो नियुक्ति पत्र